"द टाइम्स दे आर अ चेन्जिन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"The Times They Are a-Changin' (song)" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

१३:५६, ५ मे २०२१ जस्तै गरी पुनरावलोकन

" द टाइम्स दे आर अ चेन्जिन" "बब डिलनद्वारा लेखित एक गीत हो। उही नाम भएको उनको १९६४ एल्बमको शीर्षक ट्र्याकको रूपमा यो गीतलाई रिलिज गरियो। डिलनले यो गीतलाई सामाजिक परिवर्तनको सन्दर्भलाई वकलियत गर्ने सोचसहित लेखेका थिए। [१]

यो गीत मानिसहरुको समाजप्रतिको दृष्टिकोणमा प्रभावशाली छ। डिलनले विभिन्न रुपमा यो गीतलाई कन्सर्टमा प्रस्तुत गरेको हुन्छ।यो गीतलाई विभिन्न कलाकारहरूले कभर गरेका छन्।। यो गीत रोलिंग स्टोन को को २००४ सूची "सबै समयको ५०० सबैभन्दा महान् गीतहरू"मा ५९ स्थानमा राखिएको थियो। [२]

  1. "Bob Dylan | Artist", The Official Charts Company, अन्तिम पहुँच जुलाई ३०, २०१२ 
  2. "The Rolling Stone 500 Greatest Songs of All Time", Rock List Music, अन्तिम पहुँच डिसेम्बर १६, २०१०