"किराँत जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ५:
'''किराँत''' शब्दले नेपालका बर्तमान सुनुवार, लिम्बु, राई, याक्खा जाती लाई जनाउँदछ। [[व्यास (ऋषि)|वेद व्यास]]ले लेखेको संसारको वैदीक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातीलाई किराँत भनी व्याख्या गरेको छ। शास्त्र अनुसार किरात अनआर्य जाती जुन धर्म बिहिन थियो। र सो किराँत भित्र बर्तमानमा धेरै थरहरू रहेको भनिए पनि प्राचीन किरात जाती सबै एक थिए। १५/१६ शताब्दी तिर नेपाल भित्रीएका माङ्गोल जातिले आफुलाई किरात भन्ने गरेको पाईन्छ। बर्तमानमा किराँत हु भन्ने जातिका विभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;<br>
प्रमुख जातिहरू
*[[राई जाति|राई]]▼
*[[लिम्बु जाति|लिम्बू]]
▲*[[राई जाति|राई]]
*[[याक्खा जाति|याक्खा]]
*[[सुनुवार जाति|सुनुवार]]
|