"अनवर सादात" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५५:
 
उनको हत्या सेनाका भित्रि अधिकृतबाट ६ अक्टोबर १९८१ मा भएको थियो। सादात १९५२ मा राजा फारुकको शासन अन्त्य गर्ने समूहको एक बरिस्ठ सदस्य थिए र राष्ट्रपति [[गमाल अब्देल नासेर]],को निकट व्यक्ति थिए र उनले दुई पटक उप-राष्ट्रपति रूपमा सेवा गरेका थिए र नासेरको मृत्यु पछि १९७० मा राष्ट्रपति भएका थिए ।
 
राष्ट्रपतिको रूपमा उनले १९७३ को [[योम किपुर युद्ध|योम किप्पुर युद्ध]]मा इजिप्टको नेतृत्व गरे । [[छ दिने युद्ध|६ दिने युद्ध]]मा  इजिप्ट ले गुमाएको र इजरायल ले कब्जा गरेको इजिप्टको सिनाई प्रायद्वीपलाई फेरि प्राप्त गर्ने यो युद्धा को लक्ष्य थियो ।  यो युद्ध ले उनलाई इजिप्टमा एक नायक बनायो। त्यसपछि उनी इजरायलसँगको वार्तामा संलग्न भए र इजिप्टमा इजरायलले शान्ति सन्धि गरे। यसले उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरे, जसले सादत पहिलो मुस्लिम नोबेल पुरस्कार विजेता बने ।
 
==सन्दर्भ सामाग्री==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/अनवर_सादात" बाट अनुप्रेषित