"निकिता ख्रुश्चेभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
}}
 
'''निकिता सरगेयेभिच ख्रुस्चेभ''' (रूसी: Никита Сергеевич Хрущёв, जन्म : १५ अप्रिल १८९४, मृत्यु:११ सेप्टेम्बर १९७१)<ref>{{cite book|author1=Maier, Simon|author2=Kourdi, Jeremy|title=The 100: Insights and lessons from 100 of the greatest speakers and speeches ever delivered|url=https://books.google.com/books?id=HcSIAAAAQBAJ&pg=PA154|date=2011|publisher=Marshall Cavendish International Asia Pte Ltd|isbn=978-981-4312-47-9|page=154}}</ref> [[शीतयुद्ध|शीत युद्ध]] को समयमा [[सोभियत सङ्घ|सोभियत सङ्घ]]का सर्वोच्च नेता थिए।
 
१९५० को दशकमा ख्रुश्चेभले [[स्वेज सङ्कट|स्वेज संकट]], [[स्पुतनिक-१|स्पुतनिक]]को प्रक्षेपण, १९५७ को सिरियाली संकट, [[१९६० यू-२ घटना|१९६० को यू -२ घटना]] जस्ता ठूला विजयहरूका लागि  कडा समर्थन पाए । १९६० को दशकको सुरुतिर, ख्रुश्चेभको नीतिहरूमा कमजोरीहरू र क्युवाली मिसाइल संकटलाई सम्हाल्ने उनको तरिकाको कारणले उनको लोकप्रियतामा ह्रास आउन सुरु भयो। यसले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई उत्साहित तुल्यायो जो चुपचाप शक्तिमा आए र अक्टोबर १९६४ मा उनलाई हटाए। यद्यपि, उनले सोभियत [[सोभियत सङ्घ|सङ्घ]]को अघिल्ला शक्ति संघर्षको जस्तो घातक नियती भोग्नु परेन ।  
 
ख्रुश्चेभको १९७१ मा हृदयघातबाट मृत्यु भयो।
 
== सोभियत सङ्घका नेता ==