"बब डिलन" का संशोधनहरू बिचको अन्तर

अमेरिकी गायक-गीतकार, संगीतकार, लेखक, कलाकार
Content deleted Content added
"Bob Dylan" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

१५:२८, ३ मे २०२१ जस्तै गरी पुनरावलोकन

बब डिलन (जन्म रॉबर्ट एलेन झिमरम्यान ; मे २४, १९४१) एक अमेरिकी गायक-गीतकार, लेखक र दृश्य कलाकार हुन्। उनलाई प्राय: सबै समयका सर्वश्रेष्ठ गीतकारहरूको रूपमा मानिन्छ, [३] डिलन 50 भन्दा बढी बर्षदेखि आधुनिक लोकप्रिय संस्कृतिमा एक प्रमुख व्यक्तित्व मानिएको छ। सन् १९६० देखि उनको कार्यहरूले लोकप्रियता प्राप्त गरेका थिए, जब उनको ब्लोविन इ द विन्ड तथा द टाइम्स दे आर अ चेन्जिन मानव अधिकार तथा युद्घ विरोधी आन्दोलनको गान बन्न पुगेको थियो ।

Bob Dylan
Bob Dylan plays a guitar and sings into a microphone.
Dylan at Azkena Rock Festival in Vitoria-Gasteiz, Spain, in June 2010
जन्मRobert Allen Zimmerman
(1941-05-24) मे २४, १९४१ (उमेर ८२)
Duluth, Minnesota, U.S.
अन्य नाम
पेशा
  • Singer-songwriter
  • artist
  • writer
कार्यकाल1961–present[२]
जीवनसाथी
(
वि १९६५; सवि १९७७)

(
वि १९८६; सवि १९९२)
सन्तान6, including Jesse and Jakob Dylan
पुरस्कारNobel Prize in Literature (2016)
(for others, see list)
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • Vocals
  • guitar
  • keyboards
  • harmonica
लेबल
सहयोगी
वेबसाइटbobdylan.com

सन्दर्भ सामग्रीहरू

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Sounes14
  2. Erlewine, Stephen Thomas (डिसेम्बर १२, २०१९), "Bob Dylan biography", AllMusic, अन्तिम पहुँच जनवरी ६, २०२० 
  3. "No. 1 Bob Dylan", Rolling Stone, अप्रिल १०, २०२०, अन्तिम पहुँच जनवरी २९, २०२१