"राष्ट्रप्रमुख" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
 
==== उच्च आधिकारीहरूको नियुक्ति ====
धेरै देशहरूमा [[सरकार प्रमुख]], अन्य क्याबिनेट मन्त्रीहरू, न्यायाधीश र प्रमुख निजामति सेवाका, कुटनैतिक सेवाका, सैन्य अधिकारी र संवैधानिक अंगका आयुक्तहरू लगायत धेरै उच्च अधिकारीहरूको नियुक्ति राष्ट्रप्रमुखले गर्ने प्रचलन छ ।छ। धेरै संसदीय देशहरूमा सरकार प्रमुखको नियुक्ति संसदको समर्थनमा राष्ट्रप्रमुखले गर्ने र अन्यको नियुक्ति सरकार प्रमुखको सिफारिसमा राष्ट्रप्रमुखद्वारा गरिन्छ ।गरिन्छ।
 
राष्ट्रपतीय व्यवस्था भएको देशमा, जस्तै संयुक्त राज्य अमेरिका, नियुक्तिहरू राष्ट्रपतिद्वारा मनोनित गरिन्छ , तर यी मनोनयनहरू व्यवस्थापिकाद्वारा, (अमेरिका मा [[अमेरिकी सिनेट]]) सामान्य बहुमतले अनुमोदन गरिनुपर्छ ।<ref name="us constitution">[https://www.archives.gov/exhibits/charters/constitution_transcript.html Constitution of the United States] {{Webarchive|url=https://www.webcitation.org/619lcYTKt?url=http://www.archives.gov/exhibits/charters/constitution_transcript.html|date=23 August 2011}}, [[National Archives and Records Administration]]. Retrieved on 11 November 2012.</ref>
पङ्क्ति ४०:
 
==== सैन्य भूमिका ====
राष्ट्रप्रमुख सेनाको परमाधिपति रहने प्रचलन छ।
 
=== व्यवस्थापकीय भूमिका ===