"कयिन र हाबिल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
"Cain and Abel" पृष्ठलाई अनुवाद गरि सृजना गरियो |
(कुनै भिन्नता छैन)
|
१३:५५, २ मे २०२१को रुपमा हालको पुनरावलोकनहरू
बाइबलको उत्पत्तिको पुस्तकमा कयिन र हाबिल आदम र इभका पहिला दुई छोरा थिए। [१] कयिन जेठो थिए र हाबिल कान्छो थिए। कयिन किसान थिए र हाबिल गोठाले थिए। दुवै भाइले परमेश्वरलाई आफ्नै उत्पादनबाट केही बिलादान दिए तर परमेश्वरले हाबिलको बलिदानलाई बढी मन पराए। त्यसैले कयिनले हाबिलको हत्या गरे। परमेश्वर पछि कयिनलाई सराप दिए।