"चारजनाको टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
}}
 
चारजनाको समुह ({{lang-en|Gang of Four}} ({{zh|s=四人帮|t=四人幫|p=Sì rén bāng}}) [[चिनियाँ कम्युनिष्ट पार्टी]]का चार जना अधिकारीहरू रहेका एक राजनैतिक गुट थियो। उनीहरू [[चीनको सांस्कृतिक क्रान्ति|सांस्कृतिक क्रान्ति]] (१९६६-७६) को समयमा चर्चा माचर्चामा रहे र पछि उनीहरूलाई देशद्रोही अपराधको आरोप लगाइयो। उक्त समुहको प्रमुख व्यक्ति चियाङ चिङ ([[माओ त्से तुङ्|माओ त्से तुङ]] की अंतिम पत्नी) थिए। अन्य सदस्य च्याङ चुङचियाओ, याओ वेङयुआन र वाङ होङवेनले साथ दिएका थिए । यसलाई चिनियाँ सांस्कृतिक क्रान्तिका '''‘ग्याङ अफ फोर’''' पनि भनिन्छ ।<ref name="Yao Wenyuan">{{Cite news|url=http://www.economist.com/node/5381892|title=Yao Wenyuan|newspaper=The Economist|access-date=2016-05-22|archive-url=https://web.archive.org/web/20160623212046/http://www.economist.com/node/5381892|archive-date=2016-06-23|issn=0013-0613|url-status=live}}</ref><ref name="nepalmag">{{Cite news|url=https://nepalmag.com.np/contemporary/2020/04/08/1586335463|title=‘ग्याङ अफ फोर’ को घेराबन्दीमा प्रधानमन्त्री
|newspaper=नेपाल म्यागजिन|access-date=2022-05-01}}</ref>
 
पङ्क्ति २५:
 
==पतन==
सन् १९७६ जनवरी माजनवरीमा प्रधानमन्त्री [[चाउ एन लाइ]]को र सेप्टेम्बर सन् १९७६ मा माओको निधन भयो ।
 
माओको मृत्यु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री चाउ एनलाइको मृत्यु भएकाले सो ठाउँमा माओले हुवा कुओफङलाई नियुक्त गरेका थिए। माओको मृत्यु भएपछि हुवा नै पार्टीको [[जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता|सर्वोच्च पद]]मा पुगे। माओको मृत्यु भएको २७ दिनपछि हुवाले चलाखीपूर्वक पार्टी स्थायी समितिको बैठक ६ अक्टोबरमा रातको ८ बजे बोलाए। सो बैठकमा 'ग्याङ अफ फोर'का चारैजनालाई गिरफ्तार गरियो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अक्टोबर १६ तारिख मात्र उनीहरुलाई गिरफ्तार गरेको औपचारिक घोषणा गर्‍यो र दस वर्षे सांस्कृतिक क्रान्तिको अवशान भयो। <ref>{{Cite news|url=http://nepal.cri.cn/821/2018/12/19/1s177893.htm|title=४० वर्षमा चीनको फड्को|newspaper= China Radio International|access-date=2022-05-01}}</ref>