"चाउ एन लाई" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Zhouenlaiportrait.jpg|thumb|चाउ एन लाइ. ]]
चाउ एन लाइ ({{IPAc-cmn|zh|ou|1|-|en|1|.|l|ai|2}}; 周恩来, जन्म: ५ मार्च १८९८; देहांत​मृत्यु: ८ जनवरी १९७६), [[जनवादी गणतन्त्र चीन]]का प्रथम प्रधानमन्त्री थिए जसले अक्टोबर १९४९ देखि जनवरी १९७६ सम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए। [[चिनियाँ कम्युनिष्ट पार्टी]]का [[जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता|सर्वोच्च नेता]] [[माओ त्से तुङ्]]को नेतृत्वमा कम्युनिष्ट पार्टीले चीनको कब्जामा उनले लिएको भूमिका खेले र त्यसपछि [[चीन]]को विदेश नीति र आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका खेले। उहाँ सन् १९४९-१९५८ को अवधिमा चीनका विदेश मन्त्री थिए। उनी १९७२ मा [[अमेरिकाको राष्ट्रपति|अमेरिकी राष्ट्रपति]] [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]]को चीन भ्रमण र त्यसपछि चिनियाँ-अमेरिकी सम्बन्ध सुधारको लागि भूमिका खेले। [[भारत]], [[ताइवान]], [[सोभियत सङ्घ|सोभियत संघ]] र [[भियतनाम]]सँगको कटु सम्बन्धमा विदेश नीति बनाउन पनि झोउले महत्वपूर्ण भूमिका खेलेका थिए।
==सांस्कृतिक क्रान्ति ==
सांस्कृतिक क्रान्ति चलिरहँदाका प्रधानमन्त्री चाउलाई ‘[[ग्याङ अफ फोर]]’ ले माओको निर्देशन भन्दै दिनु दु:ख दिएको थियो ।
"https://ne.wikipedia.org/wiki/चाउ_एन_लाई" बाट अनुप्रेषित