"नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८१:
==परिचय==
वि.सं २०१८ सालमा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर [[नवलपरासी जिल्ला]] कायम गरिएको थियो। यसअघि [[रुपन्देही जिल्ला]]को पाल्ही माझखण्डको रुपमा चिनिने नवलपरासी जिल्ला ५४ वर्षपछि पुनः पूर्व र पश्चिममा विभाजित भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=जिल्लाको संक्षिप्त परिचय|युआरएल=https://daonawalparasiwest.moha.gov.np/page/para-caya|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> [[सरकार]]ले [[संविधान]]अनुसार [[नवलपरासी जिल्ला|नवलपरासी]]लाई [[गण्डकी प्रदेश]] र [[लुम्बिनी प्रदेश]] मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुङ्गो लगाएको थिएन। सरकारले गण्डकी प्रदेशमा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो। २०७२ साल असोज तीन गते जारी भएको नेपालको संविधानले ५४ वर्षपछि नवलपरासीलाई पूर्व नवलपुर र पश्चिम परासीमा विभाजन गरेको थियो<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पूर्वी नवलपरासी अब ‘नवलपुर’|युआरएल=https://ekantipur.com/ampnews/2017-09-26/20170926091117.html|कार्य=|प्रकाशक=|वेबसाइट=कान्तिपुर दैनिक|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> भने २०७४ साल असोज २९ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवलपुरको सदरमुकाम [[कावासोती नगरपालिका|कावासोती]] राख्ने आधिकारिक निर्णय गरेको थियो।<ref>{{cite news|title=नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक|url=http://kathmandutoday.com/2017/07/258094.html|accessdate=२०७४ आश्विन ७|publisher=काठमाडौँ टुडे|date=२०७४ असार २५}}</ref>
 
==विभाजन==
यस जिल्ला ८ स्थानीय तहमा विभाजन भएको छ।<ref name = "nawalpur">{{cite web |url= http://citypopulation.de/php/nepal-mun-admin.php?adm1id=76 |title=सहरको जनसङ्ख्या– तथ्याङ्क, नक्सा र तालिका |date=8 October 2017 |website=www.citypopulation.de |access-date=21 March 2018}}</ref> जिल्लामा ४ वटा नगरपालिका र ४ वटै गाउँपालिका रहेका छन्।<ref>{{cite web |url= http://mofald.gov.np/sites/default/files/News_Notices/Final%20District%201-75%20Corrected%20Last%20for%20RAJPATRA.pdf |title=जिल्ला अनुसारका स्थानीय तह |website=www.mofald.gov.np |access-date=2 March 2018}}</ref>
 
===नगरपालिका===
* [[कावासोती नगरपालिका|कावासोती]] (सदरमुकाम)
* [[गैंडाकोट नगरपालिका|गैँडाकोट]]
* [[देवचुली नगरपालिका|देवचुली]]
* [[मध्यबिन्दु नगरपालिका|मध्यविन्दु]]
 
===गाउँपालिका===
* [[बौदिकाली गाउँपालिका|बौदिकाली]]
* [[बुलिङटार गाउँपालिका|बुलिङटार]]
* [[विनयी त्रिवेणी गाउँपालिका|विनयी त्रिवेणी]]
* [[हुप्सेकोट गाउँपालिका|हुप्सेकोट]]
 
==सन्दर्भ सामग्रीहरू==