"मल्ल" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
added info
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मल्ल''' [[नेपाल]], [[भारत]] तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ऐतिहासिक कालमा कुस्तीयुद्द लाई मल्ल युद्द भनिन्थ्यो | मल्ल युद्द गरेर राज्य जित्नेहरु मल्ल राजा बने | मल्ल राजाका सूर्यवंशी /रघुवंशी भनेर लेखिएका अभिलेख भेटिन्छन । प्राचीन जछ्देव मल्ल को अभिलेख सुर्खेतमा भेटिएको छ । काठमाडौँ को भक्तपुर ,ललितपुर र काठमाडौँ मा राज्य गर्ने मल्ल राजा प्राचीन काल खण्डमा चर्चित थिए । जुम्ला सिंजा का मल्ल राजाहरू आफ्नो राज्यकालमा शक्तिशाली राजा थिए । यी मल्लले काठमाडौँ उपत्यका दोहन गरेको इतिहास छ । र नेवार जाति मा सम्मीलित भए । जुम्ला सिंजाबाट डोटी आएपछि यी मल्ल राजा डोटी आएको केहि कालखण्ड को अन्तमा शाही थर का बनेका थिए । डोटी पचनाली र बझांग का मल्ल जुम्लाबाट डोटी आएका चल्ल/मल्ल राजाका वंशज हुन् । यी मात्रै नभएर भिभिन्न कुल खान्दानकाहरूले पनि मल्ल लेखेको देखिएको र सुनिएको छ ।
 
==देखिएका र जानिएका फरक-फरक कुल खान्दानका मल्ल==
*१) [[शौनक]] गोत्रीय मल्ल [[डोटी जिल्ला|डोटी]] डडेल्धुरा र बझांगमा क्षेत्रमा बस्छन |
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित