"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९०:
::[[User:Sandeep Raut|Sandeep Raut]] जी, सबैभन्दा पहिले यहाँले कार्यक्रमको बारेमा मेटामा अनुदान प्रस्ताव गर्नुभन्दा अगावै नेपाली विकिपिडिया समुदायलाई जानकारी गराउनु भएको भए बेस हुन्थ्यो होला। ढिलो आएता पनि सामुदायमा यो महत्वपूर्ण विषयलाई ल्याउनुभएकोमा धन्यवाद। यहाँले नेपाली विकिपिडियाको बारेमा जानकारी लिन चाहने वा सम्पादन गर्न चाहने नव उदयीमान पाठक (भविष्यको सम्भावित सम्पादनकर्ता)को लागि जानकारीमूलक नेपाली विकिपिडिया मैत्री भिडियो बनाउने योजना बनाउनुभएको रहेछ। सर्वप्रथम म केही नमुना भिडियोहरू हेर्न चाहन्छु जसले गर्दा यहाँको प्रस्तावमाथि थप टिप्पणी गर्न सकुम। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १६:५१, २० अप्रिल २०२१ (नेपाली समय)
:::धेरै धन्यबाद [[User:Biplab Anand|बिप्लब आनन्द]] जी र [[User:Nirmal Dulal|निर्मल दुलाल]] जी, तपाईको प्रतिक्रिया राख्नु भएकोमा । कार्य व्यस्तताको कारण हजुरहरुको प्रतिकृयाको जवाफ दिन नसकेकोमा क्ष्यमा प्रार्थी छु । नेपाली विकिपिडियाको बारेमा जानकारी लिन चाहने वा सम्पादन गर्न चाहने नव उदयीमान पाठक का लागि जानकारीमूलक नेपाली विकि प्रयोगकर्ता ईन्टरफेसमा प्रभावी एनिमेसनको साथ नयाँ भिडियोहरू बनाउने योजना गरेको छु । हजुरहरुको साथ र सहयोग को आशा गर्द्छु । हामीले कोभिड-१९ सम्बन्धित बनाएका नमूना भिडियोहरू [[:m:Wiki For COVID-19|यहाँ]] हेर्न सक्नुहुनेछ । [[User:Sandeep Raut|Sandeep Raut]] ([[User talk:Sandeep Raut|कुरा गर्ने]]) २१:४२, २९ अप्रिल २०२१ (नेपाली समय)
:[[User:Sandeep Raut|Sandeep Raut]] जी तपाईले '''भिडियोहरु त छन् तर निकै पुराना हुनका साथै नेपाली प्रयोगकर्ता मैत्री छैन''' भन्नु भयो तर [[विकिपिडिया:स्वशिक्षा]] पूर्ण रूपमा नेपाली प्रयोगकर्ता मैत्री छ। यदी कसैले तपाईलाई कसरी सम्पादन गर्ने, कसरी खाता सिर्जना गर्ने र इत्यादी सोधेमा त्यो देखाउन सक्नु हुन्छ। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १०:२१, ३० अप्रिल २०२१ (नेपाली समय)