"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सा +छलफल बन्द गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४०२:
यो महत्वपूर्ण छलफलमा सहभागी भई आफ्नो अमूल्य सुझाव दिनुभएकोमा सबै प्रयोगकर्तालाई धन्यवाद दिन चाहन्छु। धन्यवाद--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) ०८:२२, ४ मार्च २०२१ (नेपाली समय)
{{Discussion bottom}}
 
==फाउन्डेसन अनुदान सम्बन्धमा सामुदायिक परामर्श==
विकिमिडिया फाउन्डेसनद्वारा व्यक्ति तथा विभिन्न तहको समुदाय तथा प्रयोगकर्ता समूहहरूको लागि विकिपिडिया परियोजना भित्र र विकिपिडिया परियोजना बाहिर गरिने कार्यक्रमको लागि फाउन्डेसनले अनुदान दिने व्यवस्था गरेको छ। उक्त अनुदानको दुरुपयोग नहोस् भन्ने उद्देश्यले अनुदान लिनको लागि फाउन्डेसनको अनुदान टोलीले योग्यता सूची बनाए जस्तै नेपालभित्र रहेका विभिन्न भाषाका विकिपिडिया परियोजनामा योगदान गर्ने प्रयोगकर्ताहरूद्वारा लिने गरिएको अनुदानको लागि '''एक केन्द्रीय नीति नियम र योग्यता हुनु आवश्यक छ वा छैन''' भन्ने विषयमा आफ्नो महत्वपूर्ण सल्लाह सुझाव दिनहुन आग्रह गर्दछु।
 
'''नोट: नेपालभित्र रहेका विकिपिडिया परियोजना भन्नाले नेपाली, नेवारी, मैथिली, डोटेली र अवधि भन्ने बुझ्नुपर्छ र यो छलफल उल्लेख गरिएका सम्पूर्ण विकिपिडिया चौतारीमा चलाइने छ।'''
 
(यो छलफल, समुदायको मत बुझ्ने अभिप्रायले चलाइएको हुँदा उपरोक्त भनिएको विषय हाम्रो लागि 'आवश्यक छ' वा 'आवश्यक छैन' भनेर मात्र आफ्नो मत राख्नुहोला साथै [[User:Biplab Anand|विप्लव आनन्द]], [[User:Nirjal stha|निर्जल श्रेष्ठ]] र [[User:Nirajan pant|निराजन पन्त]] जीलाई क्रमशः यो सन्देश मैथिली, नेवारी र डोटेली विकिको चौतारीमा स्थानीय भाषामा प्रविष्टि गरि समुदायको सदस्यलाई जानकारी गराई सहयोग गर्नुहोला। एक जना प्रयोगकर्ताले दुई समुदायमा राखेको मतलाई १ गणना गरिनेछ।)
;''१० मे २०२१ १०:२५ युटिसी भन्दा पूर्व नसकिने''
 
===छलफल===