"सुनसरी जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य लिङ्कहरू +बाह्य कडीहरू)
मुसहर
पङ्क्ति २३:
{{DistrictsOfNepal}}
 
'''सुनसरी जिल्ला''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रको [[कोशी अञ्चल]]मा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला र २ वटा उपमाहानगरपालिका भएको नेपालको एक मात्र जिल्ला हो । यस जिल्लाको दक्षिणमा [[भारत]], पूर्वमा [[मोरङ जिल्ला]], उत्तरमा [[धनकुटा जिल्ला]] र पश्चिममा [[सप्तकोशी]] नदीले [[सप्तरी जिल्ला]]सित छुट्याएको छ। [[इनरूवा नगरपालिका|इनरूवा]] यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। [[धान]], [[गहुँ]], [[दलहन]], [[तेलहन]] पछि [[उखु]], जूट र [[सुर्ती]] पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतया: [[थारु जाति|थारू]], मुसहर, [[लिम्बू]] , [[राई जाति|राइ]], याक्खा, [[ब्राह्मण|बाहुन]], [[क्षेत्री]], [[सतार जाति|सतार]] आदि जनजातिको बसोबास पाइन्छ।
 
==जिल्लाको नामाकरण==