"प्रकाशको विद्युतीय प्रभाव" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Photoelectric.png|thumb|प्रकाश विद्युत प्रभाव]]
कुनै पनि सतहमा प्रकाश परे पछि त्यहाँबाट इलेक्ट्रोन तथा फ्रि क्यारियरहरु निक्लने प्रक्रियालाई '''प्रकाश- विद्युत प्रभाव''' ({{lang-en|Photo electric Effect}}) भनिन्छ। यसरी बाहिर निस्कने [[इलेक्ट्रोन]]लाई फोटो-इलेक्ट्रोन ({{lang-en|Photo electron}}) भनिन्छ। यो प्रक्रिया सामान्यतया बिद्युत भौतिकशास्त्र र रसायनशास्त्रको क्षेत्रमा जस्तै क्वान्टम रसायन वा इलेक्ट्रो केमिस्ट्रीमा अध्ययन गरिन्छ ।
 
शास्त्रीय [[विद्युतचुम्बकीय विकिरण|विद्युत- चुम्बकीय सिद्धान्त]]को अनुसार , यो प्रभावलाई प्रकाशको शक्तिको इलेक्ट्रोनमा रुपान्तरणको रूपमा हेर्न सकिन्छ । यो नजरबाट हेर्दा , प्रकाशको इन्टेन्सिटी मा केही फरक आयो भने धातुको सतहबाट निस्कने इलेक्ट्रोनको गति शक्तिमा समेत फरक आउँछ । यो सिद्धान्तको अनुसार पर्याप्त चकिलो भएको प्रकाशले धातुको सतहबाट इलेक्ट्रोन निकाल्न सक्छ र प्रकाश पर्ने र इलेक्ट्रोन निस्कने बीच केही समय ग्याप (टाइम ल्याग ) हुन सक्छ । तथापी विभिन्न प्रयोगबाट सएको नतिजाले शास्त्रीय सिद्धान्तले गरेको दावीसँग मेल खादैन ।
 
यस विपरित , इलेक्ट्रोनहरु त्यस्तो फोटोनले मात्र निस्कन्छ जसको फ्रिक्येन्सी, थ्रेसहोल्ड फ्रिक्वेन्सी (शक्ति) सँग बराबर वा धेरै हुन्छ ।  थ्रेसहोल्ड फ्रिक्येन्सीभन्दा तल भएमा , जति सुकै तिब्रता (इन्टेन्सिटी ) भए पनि वा जति सुकै समय त्यो प्रकाशमा राखेपनी त्यो सतहबाट इलेक्ट्रोन निस्कदैन । (कहिले काहीँ , इलेक्ट्रोनले दुई वा क्वान्टमको शक्ति लिएर पनि भाग्न सक्छ । तर यो एक दम दुर्लभ अवस्थामा मात्र हुन्छ ।) प्रकाशले तीव्रता इन्टेन्सिटी एकदम कम भए पनि सतहबाट इलेक्ट्रोन निकाल्न सक्छ । यो तथ्यलाई अर्थपूर्ण बनाउन [[अल्वर्ट आइन्स्टाइन|अल्बर्ट आइन्टाइन]]ले प्रकाशको बिम मानेका छन् जसमा [[फोटोन]]को समूह रहेको हुन्छ र प्रत्येक फोटोनको शक्ति "'''hf'''" हुन्छ।<ref name="serway_1">{{cite book|last1=Serway|first1=R. A.|year=1990|title=Physics for Scientists & Engineers|edition=3rd|page=1150|publisher=[[Saunders]]|isbn=0-03-030258-7}}</ref><ref name="SZY843-4">{{cite book|last1=Sears|first1=F. W.|last2=Zemansky|first2=M. W.|last3=Young|first3=H. D.|year=1983|title=[[University Physics]]|edition=6th|publisher=[[Addison-Wesley]]|pages=843–844|isbn=0-201-07195-9}}</ref> जहाँ
 
h= प्ल्यांक स्थिर