"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २३:
{{DistrictsOfNepal}}
'''कैलाली''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्रको [[सेती अञ्चल]]मा अवस्थित समथर भूभागभू-भाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा छ वटा [[नगरपालिका]] छन् :[[लम्कीचुहा नगरपालिका|लम्की चुहा नगरपालिका]], [[टीकापुर नगरपालिका]], [[गोदावरी नगरपालिका(कैलाली)|अत्तरिया नगरपालिका]], [[घोडाघोडी नगरपालिका]], [[भजनी-त्रिशक्ति नगरपालिका|भजनी-त्रिशक्ती नगरपालिका]] र [[धनगढी उपमहानगरपालिका]] । टीकापुरमा अवस्थित "[[टीकापुर पार्क|टीकापुर बृहत उद्यान]]" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको "[[घोडाघोडी ताल]]"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । [[कैलाली र कञ्चनपुर|कैलाली र कंचनपुर]]का प्रमुख देवता श्री [[कार्तिकेय (मोहन्याल)]],ग्वाशी [[समैजी]] , [[बैजनाथ]] ,[[सिद्धनाथ मन्दिर|सिद्धनाथ]] हुन् ।
 
==जिल्लाको नामाकरण==