"आइएमई पे" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४०:
}}
'''आइएमई पे''' नेपालको अनलाइन भुक्तानी माध्यम हो। यो [[आइ.एम. ई. डिजिटल सलुसन लिमिटेड]]द्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीले विसं २०७४ असर ५ देखि अनलाइन भुक्तानीको कारोबार अनुमति प्राप्त भएको हो। यसको मुख्य कार्यालय पानीपोखरी ,[[काठमाडौँ]]मा रहेको छ। ''जे पे गर्दा पनि आइएमई पे'' नाराका साथ नेपाली बजारमा अनलाइन भुक्तानीको कारोबार गर्दै आएको छ।<ref>{{cite web|title=‘जे पे गर्दा पनि आइएमई पे’|url=https://www.setopati.com/kinmel/information-technology/181004|website=सेतो पाटी|accessdate=24 जनवरी 2021}}</ref> आइएमई पेले विभिन्न स्किमहरुको साथ नेपाली अनलाइन भुक्तानीको माध्याम बनेको छ।<ref>{{cite web|title=IME Pay Introduces “4 Guna Saktisali” Campaign with 4 Times More Facilities and Cashback|url=https://techsathi.com/ime-pay-4-guna-saktisali-campaign|accessdate=26 जनवरी 2021}}</ref> यो डिजिटल पेमेन्ट उद्योग अनलाइन भुक्तानी माध्यम सेवाग्राहीमैत्री रहेको छ। <ref>{{cite web|title=नयाँ युआई र थप सुविधा सहित आयो आइएमई पे एप|url=https://ictsamachar.com/news-details/4314/2021-01-23|accessdate=26 जनवरी 2021}}</ref>
==यो पनि हेर्नुहोस्==
 
[[नेपाल डिजिटल भुक्तानी सेवा प्रदायकहरू]]
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/आइएमई_पे" बाट अनुप्रेषित