"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

→‎मुख्य पृष्ठको बारेमा: विकी लभ्स अर्थ २०२१
पङ्क्ति ८२०:
* ठिक देखिएको छ।nShrestha २१:१५, ३ जनवरी २०२१ (नेपाली समय)
{{abot}}
 
== विकी लभ्स अर्थ २०२१ ==
[[File:WLE NEPAL logo.png|विकी लभ्स अर्थ|right|150px]]
आदरणीय विकिपिडियन मित्रहरू, प्रत्येक वर्षको मे महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता विकी लभ्स अर्थ(WLE) यस वर्ष सन् २०२१ आयोजना गर्नको लागि छलफलको लागि यो प्रस्ताव पेश गर्दछु ! नेपालमा रहेका विकिमिडियनहरूले हरेक वर्ष निरन्तर रूपमा यस प्रतियोगिताको आयोजना गर्दै आइरहेका छन्। यस प्रतियोगिताको कारणले नेपालका प्राकृतिक धरोहरहरूसँग सम्बन्धित खुल्ला/स्वतन्त्र सामग्रीको संख्यात्म र गुणात्मक रूपमा उल्लेख्य बृद्धि भइरहेकोले, र भिन्न प्रकारले भए पनि हाम्रो देशको प्राकृतिक सौन्दर्यतालाई इन्टरनेटको माध्यमले प्रवर्धन गर्न योगदान पुगेकोले; यस प्रतियोगिता यस वर्ष पनि आयोजना गरिनु वाञ्छनीय देखिन्छ। यस कार्यक्रमको आयोजना र सफलताको लागि सम्पूर्ण समूदाय, खुल्ला सामग्री सचेत संस्थाहरू र अभियन्ताहरूसँगको सहकार्यको लागि यहाँको समर्थन र सहभागीताको लागि अनुरोध गर्न चाहन्छु । -धन्यवाद -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १४:५०, २३ अप्रिल २०२१ (नेपाली समय)
 
===छलफल===