"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

चिनो: आमसन्देश वितरण
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८१:
[[:m:Small wiki toolkits/South Asia/Organization|Small wiki toolkits - South Asia organizers]], २१:३७, १९ अप्रिल २०२१ (नेपाली समय)
<!-- Message sent by User:KCVelaga@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=Global_message_delivery/Targets/South_Asia_Village_Pumps&oldid=20999902 -->
 
<br>
==नेपाली भाषामा विकी भिडियोहरू==
मेरा सबै विकी मित्रहरूलाई नमस्कार!
सामाजिक संजालमा मलाईं धेरै व्यक्तिहरूले नेपाली विकिपिडियाको बारेमा प्रश्नहरू सोध्ने गर्छन् जस्तै कसरी सम्पादन गर्ने, कसरी खाता सिर्जना गर्ने र इत्यादी । म जानकारी प्रदान गर्छु तर विस्तृत रूपमा सबैलाई सिकाउन र जवाफ दिन सम्भव हुँदैन । कमन्स् मा भिडियोहरु त छन् तर निकै पुराना हुनका साथै नेपाली प्रयोगकर्ता मैत्री छैनन् । मानिसहरु सहज भाषामा सिक्न चाहन्छन् । तसर्थ मैले भिडियो प्रबर्धन अभियानको आयोजना गर्ने प्रस्ताव [https://meta.m.wikimedia.org/wiki/Grants:Project/Rapid/Sandeep_Raut/Wiki_Tutorials_in_Nepali_language मेटा]मा राखेको छु जसमा हामी नेपाली भाषामा प्रयोगकर्ता मैत्री तरीकाले चारवटा भिडीयो बनाउने छौँ । यी भिडियोहरूले नयाँ आउँदो प्रयोगकर्ताहरूलाई यस निःशुल्क ज्ञान साझेदारी माध्यममा प्रवेश गर्न मद्दत गरनेछ । यदि हजुरहरुको केहि सुझाव हरु छन् भने कृपया मलाई व्यक्तिगत रूपमा वा यहाँ छलफलमा राख्न सक्नुहुने छ ।
धन्यवाद । [[User:Sandeep Raut|Sandeep Raut]] ([[User talk:Sandeep Raut|कुरा गर्ने]]) २२:२६, १९ अप्रिल २०२१ (नेपाली समय)
 
</br>