"विकिपिडिया वार्ता:विश्वव्यापी आचार संहिता/नेपाली समुदाय परामर्श सारांश" का संशोधनहरू बिचको अन्तर

पछिल्लो टिप्पणी: ३ वर्ष अघि BAnand (WMF)द्वारा विषय जानकारी सम्बन्धमामा
Content deleted Content added
नयाँ पृष्ठ: ==जानकारी सम्बन्धमा== नेपाली विकिपिडियामा विश्वव्यापी आचार सं...
 
(कुनै भिन्नता छैन)

११:०९, १६ अप्रिल २०२१को रुपमा हालको पुनरावलोकनहरू

जानकारी सम्बन्धमा सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियामा विश्वव्यापी आचार संहिता सम्बन्धी स्थानीय विकी परामर्श सन् २०२१ जनवरी १८ मा सुरु गरिएको थियो भने अन्त्य सन् २०२१ मार्च ४ मा भएको थियो। यस महत्वपूर्ण छलफलमा समुदायका सबै सक्रिय तथा हाल निस्क्रिय रहेका प्रयोगकर्ताहरूद्वारा राखिएको मत, सल्लाह, विचार तथा सुझावको आधारमा नेपाली समुदाय परामर्श सारांश प्रतिवेदन तैयार पारी समुदाय समक्ष प्रस्तुत गरेको छु। यस सम्बन्धमा यहाँहरूको महत्वपूर्ण टिप्पणीको अपेक्षा सहित समुदायलाई पुन: धन्यवाद दिन चाहन्छु।--BAnand (WMF) (कुरा गर्ने) ११:०९, १६ अप्रिल २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

टिप्पणी सम्पादन गर्नुहोस्

परियोजना पृष्ठ "विश्वव्यापी आचार संहिता/नेपाली समुदाय परामर्श सारांश"मा फर्कनुहोस्।