"ई सेवा" का संशोधनहरू बिचको अन्तर

सा Link Spamming/Promotional Links/Self Published Links
चिनो: पूर्ववत
पङ्क्ति ३८:
| intl =
}}
'''ई सेवा''' नेपालको पहिलो अनलाइन भुक्तानी माध्यम हो।<ref>https://esewa.com.np/</ref><ref>http://techsansar.com/nepali-it/online-payment-nepal-3365//</ref> यसले आइएसओ २७००१ः२०१३ (ISO 27001:2013) प्रमाणपत्र प्राप्त गरेको छ ।<ref>[https://www.nmbnews.com/2020/09/7793/ "इसेवाले पायो आइएसओ २७००१ : २०१३ मान्यता प्रमाणपत्र"],''NMB News'', अन्तिम पहुँच असोज १४, २०७७ ।</ref> यो '''एफ१ सफ्ट इन्टरनेसनल''' कम्पनीद्वारा प्रदान गरिएको सेवा हो। यस कम्पनीको स्थापना सन् २००९ जनवरी २६ मा भएको हो।<ref>http://ekantipur.com/2010/01/22/capital/esewa-online-payment/306806.html</ref> प्रयोगकर्ताहरूलाई अनलाइन माध्यमबाट रकम लेनदेनका लागि यसको निर्माण गरिएको हो।<ref>http://directory.mynepal.com.np/details/esewa-nepal.html/</ref> यसको मुख्य कार्यालय हात्तीसार, [[काठमाडौँ]]मा रहेको छ ।<ref>https://esewa.com.np/static/contact</ref>
 
==सेवाहरू==
पङ्क्ति ४५:
* हवाईजहाज तथा बस टिकट <ref>[http://www.onlinekhabar.com/2015/01/233827/ तीस लाख मानिसको पहुँचमा पुग्यो ई-सेवा ३ लाख खातावाल, एप चलाउने एक लाख पुगे] onlinekhabar.com २०७१ माघ १२ गते ८:२० मा प्रकाशित </ref>
* ई-सेवाको मोबाइल एप्लिकेसन, एप्लिकेसनका सुबिधाहरू<ref>[https://wapnepal.com.np/esewa/ ई-सेवाका सुबिधाहरु, मोबाइल एप्लिकेशन र सम्पर्क गर्ने तरिका] </ref>
*मनिग्राम इन्टरनेशनलबाट विप्रेषण भुक्तानी सेवा<ref>[https://www.nmbnews.com/2021/03/35235/ "मनिग्राम मार्फत दुईसय भन्दाबढी देशबाट इसेवाको सेवा सुरु"],''NMB'' ''News'', अन्तिम पहुँच चैत्र ९, २०७७ ।</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ई_सेवा" बाट अनुप्रेषित