"ढाँचा:प्रमुख समाचार" का संशोधनहरू बिचको अन्तर

उद्यतन गरियो
fix
पङ्क्ति १२:
| caption align = left
}}
*<!--३० चैत्र २०७७--> महारानी [[एलिजाबेथ द्वितीय]]का पति '''[[राजकुमार फिलिप]]'''को ''(चित्रित)'' ९९ वर्षको उमेरमा निधन भएको [[बकिंघम प्यालेस|बकिङ्घम राजदरबार]]ले घोषणा गरेको छ।
*<!--२० चैत्र २०७७--> [[इजिप्ट]]को [[स्वेज नहर]]मा मालवाहक इभरगिभन पानीजहाज (चित्रित) अड्किएपछि '''[[२०२१ स्वेज नहर अवरोध|अवरुद्ध]]''' विश्वकै व्यस्त व्यापारिक जलमार्ग २९ मार्च देखि पुनः सुचारु भएको छ।
*<!--२२ माघ २०७७--> [[म्यानमार]]को सेनाले राज्य परामर्शदाता [[आङ सान सुकी]] लगायतका उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गर्दै '''[[सन् २०२१ को बर्मेली सैन्य विद्रोह|सैन्य शासन]]''' सुरु गरेको छ।
*<!--२५ पुस २०७७--> ६२ यात्रु सवार विमान उत्तरी [[जाकार्ता]], इन्डोनेसियामा '''[[श्रीविजया एअर विमानको उडान १८२ दुर्घटना|दुर्घटनाग्रस्त]]''' भएको छ।