"एम्ली ग्रिन बाल्च" का संशोधनहरू बिचको अन्तर

सुधार
 
पङ्क्ति १:
{{प्रतिलिपि सम्पादन|date=अप्रिल २०२१}}
{{Infobox person
| name = एम्ली ग्रिन बाल्च
Line १९ ⟶ १८:
उनी सन् १९१४ मा [[पहिलो विश्वयुद्ध|प्रथम विश्व युद्ध]] को सुरुमा शान्ति आन्दोलनमा सामेल हँदै सिकागोका जेन एडम्सलाई साथ सहयोग गर्न लागी परेकी थिइन्। उनी स्विट्जल्यान्ड अवास्थित अन्तर्राष्ट्रिय महिला शान्ति तथा स्वतन्त्र सङ्घको केन्द्रिय नेता बनिन् भने त्यसका लागि उनले सन् १९४६ मा [[नोबेल शान्ति पुरस्कार|नोवेल शन्ति पुरस्कार]] जित्न सफल भएकी थिइन्।
 
== बाल्यकाल तथा शिक्षाजीवन ==
== जीवन ==
 
व्याल्च का जन्म जमैका को म्यासाचुसेट्सको एक प्रमुख यांकी परिवारमा भएको, जो कि म्यासाचुसेट्स , बोस्टनको एक ठाउँ हो। उनका पिता एक सफल वकील र संयुक्त राज्य अमेरिका के सीनेटर चार्ल्स सुमनेर का एक समय सचिव थिए।<ref>सन् १८७० संयुक्त राज्य अमेरिका को सङ्घीय जनगणना</ref>
 
एम्लीको जन्म संयुक्त रूपमा अमेरिकाको बोस्टनस्थित जमैकाको एक धनी परिवारमा भएको थियो। उनको बुवा एक सफल वकील र संयुक्त राज्य अमेरिकाको सिनेटर चार्ल्स सुमनेरको एक समयका सचिव थिए। उनी सन् १८८९ मा ब्रिन मोर कलेजका प्रथम स्नातकमध्ये एक थिइन्। उनले युरोप र अमेरिकामा समाजशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन्। शैक्षिक रूपमा सफल एम्ली सन् १९८६ मा वेलेस्ली कलेजमा अर्थशास्त्र तथा समाजशास्त्र सङ्कायमा भर्ना भएकी थिइन्। एम्लीले प्रथम विश्वयुद्धको समयमा संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा फस्नबाट रोक्न थुप्रै अभियानहरू चलाउँदै राष्ट्रसङ्घको स्थापना गर्न सहयोग गरेकी थिइन्।
 
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
{{reflist}}
 
==बाह्य कडीहरू==
{{कमन्स२|Emily Greene Balch|एम्ली ग्रिन बाल्च}}
{{Commons category}}
 
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नोबेल पुरस्कार विजेता महिलाहरू]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१९ मा बनाइएका तथा सुधारिएका लेखहरू]]