"मनिष राज पाण्डे" का संशोधनहरू बिचको अन्तर

सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
[[विराटनगर महानगरपालिका|विराटनगर]]मा जन्मिएका पाण्डेले वि.सं. २०४५ देखि २०५७ सम्म [[कोशी अञ्चल]] र [[मोरङ जिल्ला]]लाई प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा नियमित सहभागिता जनाइरहे। उनले मोरङ जिल्ला र यूथ क्रिकेट क्लब, विराटनगरका टीमहरूलाई सफलतापूर्वक कप्तानी पनि गरे।
 
पाण्डे ६ सेप्टेम्बर १९९६ मा [[क्वालालम्पुर]]मा सम्पन्न १९९६ [[एसियाली क्रिकेट परिषद|एसियन क्रिकेट काउन्सिल]] (एसीसी) ट्रफीमा बङ्गलादेश विरुद्ध नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो ११ खेलाडी मध्ये एक थिए। ब्रुनाई र [[जापान राष्ट्रिय क्रिकेट टोली|जापान]]लाई हराउँदै सो प्रतियोगिताको समूह चरणमा नेपाल छ टीम मध्ये चौंथो स्थानमा रहन सफल भयो। पाण्डेलेनेपालको आफ्नापहिलो ओपनिङअन्तर्राष्ट्रिय पार्टनरक्रिकेट पवनखेलका अग्रवालसँगैओपनरद्वय नेपालकोपाण्डे अन्तर्राष्ट्रिय क्रिकेटपवन अग्रवालमध्ये पाण्डेले नेपालको खेलमाइनिङ्गको पहिलो बलको सामना गरे। उनले आफ्नो पहिलो खेलमा बलिङतर्फ ८ ओवरमा ३१ रन दिंदै १ विकेट लिए भने ब्याटिङमा १३ रन बनाए, जसक्रममा उनले ब्याकवार्ड स्क्वायर लेगतर्फ फ्लिक गर्दै नेपालका लागि पहिलो छक्का पनि प्रहार गरे।<ref name=":1" /><ref name=":0">{{Cite web|url=https://www.chautari.org/forums/topic/2942-internation-journey-of-nepalese-cricket/|title=International Journey of Nepalese Cricket|last=|first=|date=|website=Nepali Students Chautari|language=en|archive-url=|archive-date=|url-status=live|access-date=2020-06-30}}</ref>
 
पाण्डे नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा 'म्यान अफ द म्याच' पुरस्कार प्राप्त गर्ने पहिलो खेलाडी बने, जब उनले जापान विरुद्ध ७ सेप्टेम्बर १९९६ मा २७ रन बनाउनुका साथै १ विकेट पनि लिंदै नेपाललाई जिततर्फ अग्रसर गराए।<ref name=":1" /><ref name=":0" /><ref>{{Cite web|url=https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/|title=२४ वर्ष अघि आजकै दिन नेपाली क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो|last=Rayamajhi|first=Birat Jung|date=6 September 2020|website=WicketNepal|language=ne|archive-url=|archive-date=|url-status=live|access-date=2020-09-08}}</ref><ref>{{Cite web|url=https://www.facebook.com/officialroutineofnepalbanda/posts/3047983301901109|title='Historic Day: On this day in 1996, Manish Raj Pandey became Nepal's first ever Man of the Match in international cricket during the 1996 ACC Trophy' by Routine of Nepal banda|last=|first=|date=|website=www.facebook.com|language=en|archive-url=|archive-date=|url-status=live|access-date=2020-06-30}}</ref> उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ सेप्टेम्बरमा ब्रुनाई विरुद्ध २२ रन खर्चंदै ३ विकेट लिनु थियो।<ref name=":0" /> सो प्रतियोगितामा उनले कुल ५ विकेट लिए।