"प्रकाश श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
'छेकेर छेकिन्न' देखि 'सफल तिम्रो त्यो जिन्दागी' 'गहिराईमा डुब्दै नडुब ' र पोखराको आगनमा लै लै 'जस्ता हजारौ गीत मार्फत उहा नेपाली संागीतिक क्षेत्रको चम्किलो गायकको रूपमा चिनिएको छ। जीवनको आधा भन्दा बढि समय गीत संगीतमै खर्चेर अझै पनि निरन्तर लागीरहनु भएका श्रेष्ठ धेरै उच्च पदक तथा उत्कृष्ठ नेपाली सांगितिक पुरस्कारबाट सम्माननित हुनु भएको छ। गीत संगीतसंगै टेबलटेनिस र कि्रकेट खेलको नेशनल च्याम्पियन समेत हुनु भएका उहा बहुप्रतिभाशाली हुनुहुन्छ |
 
[[श्रेणी:जीवनीसन् १९५७ मा जन्म]]
[[श्रेणी:नेपाली गायकहरू]]
[[श्रेणी:सङ्गीतकारहरू]]
[[श्रेणी:नेपालीवीरगञ्जका संगीतमानिसहरू]]
[[श्रेणी:गीत संगीत]]