"सान्ता त्रिनिटा माएस्टे" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"Santa Trinita Maestà" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

११:५३, ११ अप्रिल २०२१ जस्तै गरी पुनरावलोकन

सान्ता त्रिनिटा माएस्टे (इटालियन: Maestà di Santa Trinita ) इतालवी मध्यकालीन कलाकार सिमाबुएद्वारा बनाइएको प्यानल चित्रकला हो, जुनलाई १२९० बाट १३०० को युगमा डेट गरिएको छ।

Santa Trinita Maestà
कलाकारCimabue
वर्ष1283–1291
MediumTempera on panel
आयामहरू385 cm × 223 cm (१५२ इन्च × ८८ इन्च)
स्थानUffizi Gallery, Florence

यो चित्र सन्टा त्रिनिटा, फ्लोरेन्सको चर्चका लागि बनाइएको थियो र १४७१ सम्म त्यहीँ रहेको थियो। यसलाई अहिले इटालीको फ्लोरेन्सको उफिजी ग्यालरीमा राखिएको छ। यो चित्रमा बालक येशूसँग विराजमान मैडोना, वरिपरि आठ स्वर्गदूतहरू र चार जना अगमवक्ताहरूको देखाइएको छ।[१]

सन्दर्भ

 

  1. AA. VV. (२००३), Galleria degli Uffizi, Rome: Scala, पृ: २१।