"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६४:
वैशाख १३ गते, अन्तर्राष्ट्रिय सहयोगी संस्था र सरकारहरूले उद्धारकर्मी परिचालन र भूकम्प पीडितहरूका लागि सहयोग गरेका थिए। [[नेपाल]]मा कम मात्रामा हेलिकप्टर रहेकाले उनीहरूले नेपाललाई सहयोग पुर्‍याउन र मानिसहरूलाई दुर्गम क्षेत्रबाटमा उद्धार गर्नमा चुनौतिहरूको सामना गर्नुपरेको थियो।<ref>{{cite news|last1=Sriram|first1=Jayant|title=Hopes dim for survivors|url=http://www.thehindu.com/news/national/nepal-earthquake-hopes-dim-for-survivors/article7165513.ece|access-date=3 May 2015|work=The Hindu|date=3 May 2015}}</ref>
 
प्रधानमन्त्रीको आपतकालीन राहत कोष र यसको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र मार्फत सहायतामा नेपाल सरकारको आग्रहमा पनि राहत प्रयासहरूमा बाधा पुगेको थियो। यस प्रति चासो बढेपछि, पहिले देखि नै "गैर-लाभकारी" र गैर सरकारी संस्थाहरू मार्फत प्रत्यक्ष रूपमा सहायता प्राप्त गर्न सक्ने स्पष्ट पारिएको थियो। दाताहरूले गरेको सहयोगमा बेमेल र आपूर्तिमा ढिलाइ भएको सूचनाहरू समेत आएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आठ जिल्लामा उद्धार केन्द्रित: नेपाली सेना|युआरएल=https://www.bbc.com/nepali/news/2015/04/150430_earthquake_army.amp|कार्य=|प्रकाशक=|वेबसाइट=बीबीसी नेपाली|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ मार्च २०२१}}</ref> २०७२ वैशाख २० गते, [[त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल]]को धावनमार्गमा नयाँ दरार देखिएपछि सहायता आपूर्तिका लागि खटिने मालवाहक विमानहरूमाथि प्रतिबन्ध लगाइएको थियोथियो।
 
== यो पनि हेर्नुहोस ==