"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
'''किराँत''' शब्दले नेपालका बर्तमान सुनुवार, लिम्बु, राई, याक्खा जाती लाई जनाउँदछ। [[व्यास (ऋषि)|वेद व्यास]]ले लेखेको संसारको वैदीक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातीलाई किराँत भनी व्याख्या गरेको छ। शास्त्र अनुसार किरात अनआर्य जाती जुन धर्म बिहिन थियो। र सो किराँत भित्र बर्तमानमा धेरै थरहरू रहेको भनिए पनि प्राचीन किरात जाती सबै एक थिए। १५/१६ शताब्दी तिर नेपाल भित्रीएका माङ्गोल जातिले आफुलाई किरात भन्ने गरेको पाईन्छ। बर्तमानमा किराँत हु भन्ने जातिका विभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;<br>
प्रमुख जातिहरू
 
*[[राई जाती|राई]]
*[[सुनुवार जाति|सुनुवार]]
*[[लिम्बु जाति|लिम्बू]]
*[[याक्खा जाती|याक्खा]]
*[[राई जाती|राई]]
 
किराँत भनेको नेपालका प्रबजित जाति थियो। किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ भने भारतको असाम, बङ्गाल देखि लिएर [[त्रिपुरा]] सम्म रहेको छ। यो जाति भनेको नेपालको सबै भन्दा कम जनसङ्ह्य भाको जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन। [[काठमाडौँ]]का गोपाल राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए। [[चीन]]को [[तिब्बत]]सग यिनीहरूले निक्कै राम्रो व्यापार गरेका थिए। त्यस्तो व्यापार अहिले सम्मको सरकारले पनि गर्न सकेको छैन। किनभने त्यतिबेलाको नेपाली मुद्रा तिब्बतमा चल्थ्यो। र मुख्य कुर के भने किरात जातिको उद्द्गम स्थल पनि चिन नै भएको अनुमान छ। [[चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार लाइ किरात उद्द्गम स्थल मानिएको छ। र त्यहाबाट शिकार गर्न भारतको उत्तर पूर्वि पहाड तिर आए र त्यहाको [[कैलाश]] पहाडमा केही बर्स बसेको इतिहास् म पढन पाइन्छ्। र त्यहा कुरा अनुकुल हावा पानीको खोजिमा नेपालको पूर्वि भाग हुदै काठमाडौँसम्म आइपुगेको हो। र अहिले सम्म यीनिहरूले राजनीतिक शैक्षिक छेत्रम धेरै विकास गरेको छ।
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित