"माइक्रोसफ्ट अफिस" का संशोधनहरू बिचको अन्तर

सा (GR) File renamed: File:.pptx icon (2016).svgFile:.pptx icon (2016-2019).svg Criterion 2 (meaningless or ambiguous name) · Microsoft Office
सुधार गरियो
पङ्क्ति १:
[[File:Microsoft Office 2013 logo and wordmark.svg|thumb]]
'''माइक्रोसफ्ट अफिस''' माइक्रोसफ्टको एउटा लोकप्रिय अफिस स्वीट हो ।हो। माइक्रोसफ्ट अफिस यस्तो प्याकेज हो जसको प्रयोगबाट कार्यालयका सम्पुर्ण कार्यहरु गर्न सकिन्छ ।सकिन्छ। कार्यालयमा हुने कार्यहरु पत्र तयार गर्ने, गणना गर्ने, सुचित्रित कार्य गर्ने, प्रस्तुतीकरण गर्ने, डाटाबेस व्यवस्थापन एवं ई-मेल आदि जस्ता कार्यका लागि माइक्रोसफ्ट अफिसअफिसको एकदमैबढी महत्त्वपूर्णप्रयोग हुने गर्दछ।
==इतिहास==
माइक्रोसफ्ट अफिस सर्वप्रथम सन् १९८९ मा माइक्रोसफ्ट कर्पोरेशन द्वाराकर्पोरेशनद्वारा म्याक-ऑपरेटिङ्ग सिस्टमका लागि तयार गरीएकोगरिएको थियो । विन्डोज अपरेटिङ्ग सिस्टमका लागि सन् १९९० मा प्रथम संस्करण तयार गरीएकोगरिएको थियो ।थियो। माइक्रोसफ्ट अफिस-२०१३३६५ यसको वर्तमान संस्करण हो । <ref> [http://microsoft.com माइक्रोसफ्टको आधिकारीक वेबसाइट] </ref>हो।
 
==प्रमुख सफ्ट्वेयर==