"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

चिनो: आमसन्देश वितरण
पङ्क्ति ३५७:
Regards, [[:m:Small_wiki_toolkits/South_Asia/Organization|Small wiki toolkits - South Asia organizers]], १२:४६, १६ मार्च २०२१ (नेपाली समय)
<!-- Message sent by User:KCVelaga@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=Global_message_delivery/Targets/South_Asia_Village_Pumps&oldid=20999902 -->
 
== स्थानीय युसिओसी परामर्शमा सहभागिताको लागि धन्यवाद ==
 
नमस्ते,<br>
स्थानीय युसिओसी परामर्शमा भाग लिनुभएकोमा धेरै धेरै धन्यवाद। स्थानीय परामर्शको नतिजा अर्को हप्ता मेटामा प्रकाशित गरिनेछ। यद्यपि युसिओसी प्रवर्तनको बारेमा [[:m:Universal Code of Conduct/2021 consultations|नयाँ परामर्श]] मेटामा सुरु भइसकेको यहाँले पक्कै थाहा पाउनुभएको होला।
 
कृपया ध्यान दिनुहोला, हामीले फेब्रुअरीमा सम्पन्न गरिसकेको ठोस छलफललाई यस छलफलले प्रभावित गर्ने छैन। अब हुने परामर्शको अर्को चरणको मुख्य उद्देश्य पहिले देखि नै परामर्श गरिएका समुदायहरू (हाम्रो जस्तै) बाहेक छलफललाई विस्तार गर्नु हो। जे भएता पनि यहाँले छलफलमा आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ। यदि यहाँसँग यस सम्बन्धमा कुनै प्रश्नहरू भएमा, कृपया मलाई सम्पर्क गर्न नहिचकिचाउनुहोला। धन्यवाद--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) २०:४९, ६ अप्रिल २०२१ (नेपाली समय)