"त्रिशूल हिमाल" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox mountain | name = त्रिशूल | photo = Trishul.jpg | photo_caption = बेदिनी बुग्यालबाट देखिएको...
(कुनै भिन्नता छैन)

१६:१६, ४ अप्रिल २०२१ जस्तै गरी पुनरावलोकन

त्रिशूली हिमाल भारतको उत्तराखण्डमा अवस्थित हिमाल हो। यो हिमालको समान खालका तिनवटा चुचुरा भएको हुनाले हिन्दु देवता शिवको हतियार त्रिशूलको नामबाट यसको नामाकरण भएको हो।

त्रिशूल
बेदिनी बुग्यालबाट देखिएको त्रिशूल हिमाल
सर्वोच्च बिन्दु
उचाइ७,१२० मी (२३,३६० फिट)[१][२]
प्रमुखता१,६१६ मी (५,३०२ फिट)[३]
सूचीUltra
निर्देशाङ्क३०°१८′४६″उ॰ ७९°४६′३८″पू॰ / ३०.३१२७८°N ७९.७७७२२°E / 30.31278; 79.77722निर्देशाङ्कहरू: ३०°१८′४६″उ॰ ७९°४६′३८″पू॰ / ३०.३१२७८°N ७९.७७७२२°E / 30.31278; 79.77722[१]
भूगोल
Trisul is located in भारत
Trisul
Trisul
भारतको नक्सामा त्रिशूल हिमाल
स्थानबागेश्वर, उत्तराखण्ड, भारत
हिमशृङ्खलाकुमाउँ हिमशृङ्खला
आरोहण
पहिलो आरोहण१२ जुन १९०७ मा टोम लङस्टाफ, ए. ब्रोसेरल, एच. ब्रोसेरल, करबिर[४]
सबैभन्दा सजिलो मार्गउत्तरी ढलान वा उत्तरपूर्वी मोहडा: हिउँको चढाइ

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ H. Adams Carter, "Classification of the Himalaya", American Alpine Journal, 1985, p. 137.
  2. Some sources give ७,१७२ मी (२३,५३० फिट).
  3. "High Asia I: The Karakoram, Pakistan Himalaya and India Himalaya (north of Nepal)", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२८ 
  4. Jill Neate, High Asia: An Illustrated History of the 7000 Metre Peaks, आइएसबिएन ०-८९८८६-२३८-८.

बाह्य कडीहरू