"अगमसिंह गिरी" का संशोधनहरू बिचको अन्तर

कवि अगमसिंह गिरीको जन्म सन् १९२७ को दिसमबर २७ तारिख दार्जीलिंगको चाँदमारिमा माता श्रीमती विमलादेवी र पिता छविलाल गिरीको कोखमा भाको थियो । वहाँको प्रसिद्ध साहितिक क्रितिहरू मध्ये जीवन-गित (कविता संग्रह) आत्मव्यथा (खण्ड काव्य) आँसु; युद्ध योद्धा. (खण्डकाव्य) जलेका प्रतिबिम्ब; रोएको प्रतिध्वनि (कविता संग्रह) उनका याद (खण्डकाव्य) आदि । वहाँको कविताहरूमा मानवविरहको औधि सुढंमा चित्रण गरिनुनै विशेषता हो, र उनै क्रममा वहाँले एक कविता ‘क्रन्दन’ शार्दूलविक्रीडित छन्दमा नेपालप्रति लेखेका छन् ।
पङ्क्ति ५:
 
{{ठुटो}}
 
[[श्रेणी:सन् १९२७ मा जन्म]]
"https://ne.wikipedia.org/wiki/अगमसिंह_गिरी" बाट अनुप्रेषित