"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

सुधार (By FindAndReplace)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
 
== विकिपिडियाका शाखाहरू ==
 
विकिपिडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी [http://ne.wiktionary.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0नेपाली विक्सनरी], खुला पुस्तक [http://ne.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 विकिपुस्तक],
विकि विश्वविद्यालय, विकिसमाचार (खुला समाचार), विकि प्रजाति, [http://commons.wikimedia.org/wiki/%E0%A4%97%E0%A5%83%E0%A4%B9_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0विकिमिडिया कमन्स], कथन(उक्ति सङ्ग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकिपुस्तक मात्र सञ्चालनमा रहेका छन्।
 
== सम्बन्धित परियोजनाहरू ==
 
विकिपिडियाको स्थापना हुनुभन्दा अघि मानिसहरू लिखित तथा प्रविष्टिहरू समावेश गर्ने धेरै अन्तरक्रियात्मक ज्ञानकोशहरू अस्तित्वमा रहेका थिए। यी मध्ये पहिलो सन् १९८६ को बीबीसी डोम्सडे परियोजना थियो जसमा पाठहरू बीबीसी माइक्रो कम्प्युटरमा प्रवेश गरिएको थियो भने यसमा बेलायतका दश लाख भन्दा बढी योगदानकर्ताहरूको तस्वीरहरू समावेश गरिएको थियो। यसमा पछि बेलायतको भूगोल, कला र संस्कृतिलाई विषयहरूमा लेखहरू लेखिएको थियो। यो पहिलो अन्तरक्रियात्मक मल्टिमिडिया विश्वकोश थियो (आन्तरिक कडीहरू मार्फत जडान गरिएको पहिलो प्रमुख मल्टिमिडिया कागजात रहेको) जसमा अधिकांश लेखहरू बेलायतको अन्तरक्रियात्मक नक्सा मार्फत पहुँच योग्य थिए। प्रयोगकर्ता इन्टरफेस र डोम्सडे परियोजनाको सामग्रीको अंश सन् २००८ सम्म वेबसाइटमा राखिएको थियो। विकिपिडियाको स्थापनाको अवधिमा थुप्रै स्वतन्त्र-सामग्री, सहयोगी विश्वकोशहरू सृजना गरिएका थिए भने धेरै पछि यस परियोजनामा गाभिएका थिए। सर्वसाधारणद्वारा प्रविष्टिहरू समावेश गर्ने सबैभन्दा सफल प्रारम्भिक अनलाइन विश्वकोशहरू मध्ये एक एच२जु२ थियो जुन सन् १९९९ मा डगलस एडम्सद्वारा सिर्जना गरिएको थियो। एच२जि२ विश्वकोश तुलनात्मकमा समझदार र जानकारीमूलक दुवै लेखहरूमा केन्द्रित रहेको थियो।
 
पछिल्लो सहयोगी विश्वकोशीय वेबसाइटले विकिपिडियाबाट प्रेरणा लिएका देखिन्छ। त्यस्तै गरी, सुस्निङ डट नु, इन्साइक्लोपिडिया लिब्रे, हुदोङ र बायदु बाइकजस्ता विश्वकोहरूले पनि कुनै औपचारिक पुनरावलोकन प्रक्रिया अपनाएका छैनन्, यद्यपि कन्सर्भपिडियाजस्ता कोही विश्वकोहरू खुलाइएका छैनन्। इन्साइक्लोपिडिया अफ लाइफ, अनलाइन विकि इन्साइक्लोपिडियाज स्कोलारपिडिया र सिटिजनडियमजस्ता विश्वकोशहरूले पुनरावलोकनको सुविधा उपलब्ध गराएका छन् जसल पछिल्लो समय विकिपिडियाको भरपर्दो विकल्प बनाउने प्रयासमा सेङ्गरद्वारा सुरु गरिएको थियो।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित