"ढाँचा:प्रमुख समाचार/अभिलेख १" का संशोधनहरू बिचको अन्तर

सा +
सा +
पङ्क्ति १:
*<!--११ मङ्सिर २०७७--> प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी '''[[डिएगो म्याराडोना]]'''को ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
*<!--२४ साउन २०७७--> [[केरल]], भारतको [[कालिकट अन्तर्राष्ट्रिय विमानस्थल]]मा एअर इन्डिया एक्सप्रेसको विमान '''[[एअर इन्डिया एक्सप्रेस विमान १३४४ दुर्घटना|दुर्घटना हुँदा]]''' १८ जनाको मृत्यु भएको छ।
*<!--२० साउन २०७७--> लेबनानको [[बेरुत]]मा भएको '''[[२०२० बेरुत विस्फोट|विस्फोटन]]'''मा कम्तीमा १५७ जनाको मृत्यु र ५,००० भन्दा बढी घाइते भएका छन्।