"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

सा छलफल बन्द गर्दै
सा +
पङ्क्ति ३२४:
* टोली - खेलकुद टोलीको रूपमा ! --[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) २०:२५, ३० अगस्त २०२० (नेपाली समय)
:आयातित शब्द 'टिम'को प्रयोग समेत व्यापक रहेकोले लेखको अन्तिममा 'टिम' रहेका लेखहरूलाई पछाडि अनुप्रेषण राखेर 'टोली' मा सार्ने निर्णय गरिएको सबैमा जानकारी गराउन चाहन्छु। भविष्यमा समेत 'टिम' राखेर कुनै प्रयोगकर्ताले लेख बनाएमा त्यसलाई टोलीमा सार्ने गरि यो छलफल बन्द गर्दछु।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:४०, ४ सेप्टेम्बर २०२० (नेपाली समय)
{{Discussion bottom}}
 
=="विकीमिडिया नेपाल" को सदस्यता बारे==