"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

→‎मिति सम्बन्धमा: +छलफल बन्द गर्दै
सा +छलफल बन्द गर्दै
पङ्क्ति १:
<noinclude>{{चौतारी शिर्षक}}</noinclude>
 
{{Discussion top|बहुमतको आधारमा नीति लागू गर्ने निर्णय गरियो।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १४:०४, २९ अगस्त २०२० (नेपाली समय)}}
==लेख शीर्षक विवाद समाधान सम्बन्धमा==
विगत ६ महिनादेखि नेपाली विकिपिडियामा लेख शीर्षक सम्बन्धी विवाद हुँदै आएको देखिन्छ। यस विवादलाई समाधान गर्नको लागि केही महिना अगाडि [[वि:लेख शीर्षकहरू|लेख शीर्षक]] नीति समुदायद्वारा पारित गरिएको सबैलाई जानकारी नै छ। [[वार्तालाप:शेख हसिना|शेख हासिना]] लेखको वार्तालापमा भइरहेको छलफललाई उचित निकास दिन सामुदायिक सहमति आवश्यक रहेको देख्दछु। यस किसिमको वार्तालापले समुदायको उर्जा छिन्न्न बनाउनसक्ने मेरो आकलन रहेको छ। कुनैपनि नीति र व्यवस्थालाई समयसमयमा उचित व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ। नेपाली विकिपिडियामा लेख शीर्षक कसरी निर्धारण गर्ने भनि बनाइएको लेख शीर्षक नीतिमा छुटेका विषयलाई समेत समेट्दै निम्नलिखित सुधार आवश्यक रहेकोले समुदाय समक्ष आफ्नो सुझाव प्रस्ताव गर्दछु। सम्पूर्ण सक्रिय प्रयोगकर्तालाई यस विषयमा आ-आफ्नो तर्फबाट सल्लाह, सुझाव र मत राख्न अनुरोध गर्दछु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] २०:२२, २० जुलाई २०२० (नेपाली समय)
Line १८१ ⟶ १८२:
* {{support}} -- [[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ११:१०, ७ अगस्त २०२० (नेपाली समय)
* {{समर्थन}} -- [[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]]) १६:५५, ११ अगस्त २०२० (नेपाली समय)
{{outdent}}
मत राख्नुहुने सम्पूर्ण विकिपिडियनहरूलाई धन्यवाद दिन चाहन्छु। बहुमतको आधारमा उपरोक्त बुँदाहरूलाई [[वि:लेख शीर्षकहरू]]मा समावेश गर्ने निर्णय गरिएको सबैमा जानकारी गराउन चाहन्छु। मुनि भइरहेको 'छलफल आवश्यक प्रस्ताव'मा हाल चालू छलफलको आधारमा लेख शीर्षकहरू नीतिमा केही बुँदा थप्न सकिने देखिएकोले त्यसलाई समेत छिट्टै टुङ्गो लगाएर निर्णय गर्नेछु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १४:०४, २९ अगस्त २०२० (नेपाली समय)
{{Discussion bottom}}
 
===लेख शीर्षक सम्बन्धी छलफल आवश्यक प्रस्ताव===
यसका साथै यहाँ एउटा अर्को विषयमा मानक निर्धारण गर्नुपर्ने आवश्यकता रहेकोले यस उपर छलफल गर्नहुन सबैमा अनुरोध गरिन्छ।
# तत्सम शब्द, नेपालमा बसोबास गर्ने पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने 'श' बाहेकका आगन्तुक शब्दमा 'स' को प्रयोग गर्नुपर्नेछ।