विद्यारण्यकेशरी अर्याल

कवि दैकज्ञकेशरीका छोरा विद्यारण्यकेशरी अर्यालले काशीमा बसी आफ्नो अध्ययन बढाउनुका साथै नेपाली भाषाको प्रगतिमा पनि चाख राखेको पाइन्छ । यिनका अहिलेसम्म प्राप्त कवितामा युगल गीत, द्रौपदी विलाप,वंशी चरित्र रहेका देखिन्छन् । अन्त्यानुप्रास र भाषिक दृष्टले कविता ऋणात्मक देखिए पनि यिनको साहित्य सेवा उल्लेखनीय छ । [१]

सम्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान