यो पृष्ठ प्रयोगकर्ताको लागि ढाँचा:प्रमुख समाचारको लागि नयाँ खबर सुझाव दिने मञ्च हो। यहाँ छलफलद्वारा कुन खबरलाई मुख्यपृष्ठमा प्रदर्शित गर्न उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गरिन्छ।


शहबाज शरिफ
शहबाज शरिफ

खबर कसरी नामाङ्कित गर्ने ? सम्पादन गर्नुहोस्

खबरलाई नामाङ्कित गर्नका लागि:

  • सबैभन्दा पहिले विकिपिडिया:प्रमुख समाचारमा गएर कुन प्रकारले समाचार मुख्यपृष्ठमा राख्ने गरिन्छ भभन्ने बारेमा समाचार मापदण्ड हेर्नुहोला।
  • नयाँ खबरसँग सम्बन्धित लेखलाई सुधार गर्नुहोस् वा सुधार गर्नका लागि लेख खोज्नुहोस्।
  • "नयाँ खबर" बटनलाई थिचेर फारम भर्नुहोस्। जुन दिन घटना घटेको थियो (मिति (प्रमाणिक समयको अनुसार) त्यसको नामले अनुभाग बन्नेछ।
    • यदि अनुभाग पहिले देखि त्यहाँ छ अर्थात एउटा मितिमा दुई वा दुई भन्दा बढी खबर छ भने पहिले देखि निर्माण गरिसकिएको अनुभागमा {{प्रमुख समाचार उम्मेदवार}} को प्रयोग गर्नुहोस ("नयाँ खबर" बटनलाई नै थिच्नुहोला)।


नयाँ खबर

स्मृतिशेष अद्यावधिक गर्नका लागि यस पृष्ठलाई पर्ज गर्नुहोला

छलफलमा भाग लिनुहोस् सम्पादन गर्नुहोस्

  • सबै प्रयोगकर्ताहरूद्वारा सुझाइएको खबरमाथि छलफलमा भाग लिन सबैलाई प्रोत्साहित गरिन्छ ।
  • प्रयोगकर्ता "समर्थन" वा "विरोध" द्वारा आफ्नो मत जाहेर गर्नुहोला ।
  • "समर्थन" वा "विरोध" सँगै एउटा सङ्क्षिप्त (वा विस्तृत!) औचित्य पनि लेख्नुहोला ।

सन् २०१४ • सन् २०१५ • सन् २०१६ • सन् २०१७ • सन् २०१८ • सन् २०१९ • सन् २०२० • सन् २०२१ • सन् २०२२ • सन् २०२३

यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना सम्पादन गर्नुहोस्

अक्षर गणना मा भएकाे डाटा अलिक बुजिन नि। यसलाई स्पष्ट गरिदिनु न। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) ११:१६, १६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

यू-२० महिला साफ च्याम्पियनसिप : नेपाल उपविजेता सम्पादन गर्नुहोस्

टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प। सम्पादन गर्नुहोस्

 

२८ फागुन २०७९ सम्पादन गर्नुहोस्

रामचन्द्र पौडेल सम्पादन गर्नुहोस्

बडा काजी, यसमा २८ फाल्गुण लेख्नु को कारण? Fade258 (कुरा गर्नुहोस्) २२:२७, ९ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
Fade258, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिन्छ। --बडा काजी (कुरा गर्नुहोस्) २२:३०, ९ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
बडा काजी, २८ फाल्गुण त कार्यकाल सक्किने मिति भयो तर प्रमुख समाचार को निवेदन त आज २५ फाल्गुण मा गरिएको हो नि। हाेइन? Fade258 (कुरा गर्नुहोस्) २२:३६, ९ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

उत्तर एट्लान्टिक सन्धि सङ्गठन सम्पादन गर्नुहोस्

 

२१ वैशाख २०८० सम्पादन गर्नुहोस्

चार्ल्स तृतीय सम्पादन गर्नुहोस्

२०२३ इन्डियन प्रिमियर लिग सम्पादन गर्नुहोस्

 

सन् २०२३ ओडिसा रेल दुर्घटना सम्पादन गर्नुहोस्

सन् २०२२-२३ युएफा च्याम्पियन्स लिग सम्पादन गर्नुहोस्

 

वाग्नर विद्रोह सम्पादन गर्नुहोस्

 

चन्द्रयान-३ सम्पादन गर्नुहोस्

 

यभगेनी प्रिगोजिन सवार विमान दुर्घटना सम्पादन गर्नुहोस्

 

हमासद्वारा इजरायल माथि आक्रमण सम्पादन गर्नुहोस्

 

१९ कात्तिक २०८० सम्पादन गर्नुहोस्

जाजरकोट भूकम्प, २०८० सम्पादन गर्नुहोस्

 

२० फागुन २०८० सम्पादन गर्नुहोस्

पाकिस्तानको प्रधानमन्त्री सम्पादन गर्नुहोस्

 

क्रोकस सिटी हलको आक्रमण सम्पादन गर्नुहोस्

 
Crocus City Hall in 2020