विकिपिडिया वार्ता:हेल्प डेस्क

Dear sir please use Nepali font (PREETI) it is use all peson easily. Then i will try to submit something information.

Thanks Chandra karki chandrakarki707@gmail.com

चन्द्रजी धन्यवाद। हामी नेपाली भाषामा काम गर्ने धेरैजसो मानिसहरू प्रीती लगायत विभिन्न ट्रु टाइप फन्टमा काम गर्दछौं। तर यो फन्टमा नेपाली भाषाले वैज्ञानिक इनपुट लिइरहेको हुँदैन। हामीलाई नेपालीमा देखाएपनि त्यसले अंग्रेजी character नै प्रयोग गरेको हुन्छ। त्यसैले युनिकोड स्ट्याण्डर्ड का नेपाली फन्टहरू बनेका हुन्। तपाँइले प्रीति फन्टमा टाइप गरेका लेखहरू युनिकोडमा कन्भर्ट गर्न पनि सकिन्छ। त्यसका लागि तपाँइले unicodenepali.com अथवा madanpuraskar.org.np जस्ता साइटहरू हेर्न सक्नुहुनेछ। विकिपीडियामा राख्ने लेख चैं यूनिकोड फर्म्याटमा नै हुन जरूरी छ।--Ganesh Paudel ०९:००, १५ जुलाई २०१० (UTC)
परियोजना पृष्ठ "हेल्प डेस्क"मा फर्कनुहोस्।