विकिपिडिया वार्ता:विकिथन-८

सर्वप्रथम नेपाली विकिथन कार्यक्रमअन्तर्गत विकिथन-८ सुरूभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना। यस कार्यक्रमको प्रमुख उद्देश्य नेपाली भाषा संस्कृतिलाई टेवा दिनु र यसको स्तरलाई अभिवृद्धि गर्नु नै हो। यसकारण यसमा प्रमुख पृष्टमा प्रयोग गरिएका भाषा तथा हिज्जे शुद्ध होस् भन्ने कुरामा आयोजकहरूको ध्यान आकर्षित गर्न चाहन्छु। यस कार्यक्रममा मैले सक्ने सहयोग र सद्भाव रहने नै छ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु। दीपक कथित (कुरा गर्ने) ०३:१९, ३ अक्टोबर २०१९ (युटिसी(UTC))
परियोजना पृष्ठ "विकिथन-८"मा फर्कनुहोस्।