विकिपिडिया वार्ता:डेटाथन/इन्टरविकि नभएको -१

इन्टरविकि गर्नै नमिल्ने सम्पादन गर्नुहोस्

कुनै लेखहरु नेपालीमा मात्रै हुने हुनाले तिनलाई अङ्ग्रेजी इन्टरविकि गर्न मिल्दैन । अङ्ग्रेजी मा यहाँ भएका लेख नहुन सक्छ । यसबारेमा आयोजकहरुकप ध्यान जाओस् ।

:) लर्नरके.टि.एम १४:१५, १७ मार्च २०१५ (युटिसी(UTC))  :) लर्नरके.टि.एम १४:१५, १७ मार्च २०१५ (युटिसी(UTC))
@Learnerktm: लर्नरजी , धेरै राम्रो कुरा ! तपाईँले विकिडेटामा गएर नयाँ लेबल बनाउने प्रयास गर्नु भयो ? यहाँ हेर्नुहोस । हामीले कसरी विकिडाटा गर्ने भन्नेमा यसलाई राख्नेछौँ सम्झाइदिनु भएकोमा धन्यवाद ! --सरोज(Saroj) (कुरा गर्ने) ०३:५६, १९ मार्च २०१५ (युटिसी(UTC))
सरोज(Saroj) सर, अनि यो मोबाइल भर्सनमा आउने "Read in another language" लाई अन्य भाषामा पढ्नुहोस् बनाउन मिल्दैन र?

:) लर्नरके.टि.एम १३:५३, १९ मार्च २०१५ (युटिसी(UTC))

@Learnerktm: लर्नरजी , किन नमिल्ने ? यस कार्यमा सहयोग गर्न चाहनुहुन्छ ?--सरोज(Saroj) (कुरा गर्ने) १५:३८, १९ मार्च २०१५ (युटिसी(UTC))
सरोज(Saroj) सर, कसरी गर्ने हो । मलाई थाहै छैन ।

अनि यो Last edited on.... आउनेलाई पनि नेपालीमा लानुपर्ने र Welcome ... भनेर आउने मेन पेजलाई पनि नेपालीमा लानुपर्ने...तर मलाई थाहा भएन कसरी मिलाउने...नत्र मिलाउँथे सकेमा...

:) लर्नरके.टि.एम ०२:२०, २० मार्च २०१५ (युटिसी(UTC))
परियोजना पृष्ठ "डेटाथन/इन्टरविकि नभएको -१"मा फर्कनुहोस्।