वार (War),भारतको पूर्वोत्तरी मेघालय राज्य र बङ्गलादेशको केहि छिमेकी क्षेत्रहरूमा बोलिने एक अस्ट्रो-एसियाई भाषा-परिवारको खसिक शाखाको एक भाषा हो। आम्वी (Amwi) पनि यसको छेउको एक उपभाषा हो। सन् २००१मा भारतमा यो भाषा २६,००० र बङ्गलादेशमा १६,०००ले बोल्ने अनुमानित गरिएको थियो।[३][४]

वार / आम्वी
War, Waar, Amwi, War-Jaintia
मूलभाषीभारत (मेघालय), बङ्गलादेश
मातृभाषा वक्ताहरू
४२,००० (२००१)[१]
Austroasiatic
भाषा सङ्केतहरू
आइएसओ ६३९-३aml
ग्लोटोलगwarj1242[२]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. वार / आम्वी 'एथ्नोलग'मा (१८औँ संस्करण, सन् २०१५)
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "War-Jaintia", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  3. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin; Bank, Sebastian, eds. (2016). "War-Jaintia". Glottolog 2.7. Jena: Max Planck Institute for the Science of Human History.
  4. War at Ethnologue (18th ed., 2015)

बाह्य लिङ्कहरूसम्पादन