वार्तालाप:स्याल (प्रजाति)
यो लेखमा अंग्रेजी लेख Fox जोडेको पाइयो। Jackal सँग यो लिङ्क राख्ने हो कि? Fox चैं फ्याउरो का लागि प्रयोग गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ।--Ganesh Paudel ०९:५१, १४ नोभेम्बर २०१० (UTC)
स्याल (प्रजाति)को बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा स्याल (प्रजाति)लाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।