वार्तालाप:वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

यो लेखमा धेरैजसो अङ्ग्रेजी भाषाको प्रयोग भएकोले यो लेखलाई नेपाली भाषामा बनाउन आवश्यक देखिन्छ । तसर्थ यो लेखलाई नेपाली भाषामा अनुवाद गर्न अथवा लेखमा भएका अङ्ग्रेजी शब्दहरू हटाएर लेखलाई राम्रो र सान्दर्भीक बनाउन मद्दत गर्नुहोला ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१४:४९, १८ डिसेम्बर २०१४ (युटिसी(UTC))

नमस्ते ! विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान काे शीषेक नै गलत छ । समायाेजन गर्न अपत्ति छैन । शीषेक वी.पी‍‍. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइदिनुहाेला । धन्यवाद । Neela ०९:२६, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))

निला जी ! नेपाली व्याकरण अनुसार गर्दा वि ह्रस्व नै हुनु पर्ने हो । यसको आधिकारिक बेवसाइटमा हेर्दा अंग्रेजीमा मात्र पाइयो । त्यहाँ कतै नेपालीमा लेखेको भएमा अलि स्पष्ट हुन्थ्यो । यसमा चाही अलि विचार गर्नु पर्ला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:३४, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))

निर्मलजी! व्याकरण अनुसार त त्यसै हुनुपर्ने हो तर प्रतिष्ष्ठानको लेटर प्याड, लोगो, प्रतिष्ठानबाट प्रकाशित हुने सबै प्रकाशनहरुमा व मा दीर्घ इकार्र नै प्रयोग गरेको पाईन्छ । अतः यस पृष्ठमा पी को पछि पनि डट हुनुपर्ने हुंदा यस पृष्ठको शीर्षक "वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान" बनाई सच्याईदिनुहोला । अंगे्रजीमा भएका शव्दहरुलाई यथाशक्य नेपाली बनाउदै लैजान कोशिस गर्दै रहनेछु । धन्यवाद । Neela ०७:४६, २० डिसेम्बर २०१४ (युटिसी(UTC))

गुगल नक्सा मा खोजी गर्दा पनि प्रतिष्ठानको नाम "वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान" नै रहेको छ । कडी हेर्नुहोस्ः https://www.google.com. np/maps/place/%E0%A4%B5%E0%A5%80.%E0%A4%AA%E0%A5%80.+%E0%A4%95%E0%A5%8B%E0%A4%87%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%BE+%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF+%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%A8+%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%A0%E0%A4%BE%E0%A4%A8/@26.80877,87.26432,14z/data=!4m2!3m1!1s0x0:0x39cb5cde1f1849c6 Neela १३:३२, २० डिसेम्बर २०१४ (युटिसी(UTC))

"वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान" पृष्ठमा फर्कनुहोस्।