वार्तालाप:योगी नरहरिनाथ

(49.244.240.121 (कुरा गर्ने) ०५:२०, १८ नोभेम्बर २०१३ (युटिसी(UTC))) मेरा लेखमा भएका त्रुटिहरू औंल्याइदिनुहुन अनुरोध गर्दछु । -कोमलप्रसाद पोखरेल ।

कोमलप्रसाद पोखरेल जी,

सबै भन्दा पहिला तपाई आफ्नो खाता खोलेर सम्पादन गर्नुहोला । यसो गरेमा हामीलाई कुराकानी गर्न सजिलो हुन्छ । अनि तपाईको ख्यातिप्राप्त कुलदीपक कालक्रमिक तथा सैद्धान्तिक विशेषता‎ तथा काव्यगत विशेषता‎ लेखहरू यही लेखको अंशहरू भएको हुनाले यही लेखमा समायोजन गर्न सुझाब दिइन्छ ।-DULAL (कुरा गर्ने) ०३:०३, २३ नोभेम्बर २०१३ (युटिसी(UTC))

"योगी नरहरिनाथ" पृष्ठमा फर्कनुहोस्।