यो लेखको नाम भाइ टिका हुनु पर्छ। नेपालमा भाइ टिका भनेर नै धेरै प्रचलित छ। धन्यबाद। --राजेश ०२:४८, २ फेब्रुअरी २०११ (UTC)

यस लेखको नामाकरण नेपाल मै बस्ने कोइराला माइलोले राख्नु भएको हो , यसलाई प्रविन, आनियोले edit गर्नु भएको छ हेनुहोस इतिहासटिका ठीकै होला तर भाई चाहिं हुदैन भाई हिन्दीको शव्द हो र नेपालीमा नेपाल भारत जहीं पनि भाइ नैं हुन्छ यो नै सही शव्द हो र अब भाइ टिका लेख्दा हुन्छ।

Bhawani
भवानी जी तपाइको सुझाव ठिक लाग्यो। भाइ टिका मा redirect गर्नुहोला। --राजेश ०५:२०, २ फेब्रुअरी २०११ (UTC)
"भाई टिका" पृष्ठमा फर्कनुहोस्।