वार्तालाप:भाइटीका

(वार्तालाप:भाइ टिकाबाट अनुप्रेषित)

यो लेखको नाम भाइ टिका हुनु पर्छ। नेपालमा भाइ टिका भनेर नै धेरै प्रचलित छ। धन्यबाद। --राजेश ०२:४७, २ फेब्रुअरी २०११ (UTC)

यस लेखको नामाकरण नेपाल मै बस्ने कोइराला माइलोले राख्नु भएको हो , यसलाई प्रविन, आनियोले edit गर्नु भएको छ हेनुहोस इतिहासटिका ठीकै होला तर भाई चाहिं हुदैन भाई हिन्दीको शव्द हो र नेपालीमा नेपाल भारत जहीं पनि भाइ नैं हुन्छ यो नै सही शव्द हो र अब भाइ टिका लेख्दा हुन्छ।

Bhawani
"भाइटीका" पृष्ठमा फर्कनुहोस्।