वार्तालाप:प्रजनन (फर्टिलिटी)

यो पृष्ठ अंग्रेजीको Fertility शव्दको निम्ति हो। यो शव्दबारे चर्चा हुनु पर्ने देखिन्छ। प्रजनन शव्द अंग्रेजीको Reproductionको निम्ति हो। यसको निम्ति निम्न सुझाउहरू राख्दछु:

  1. फर्टिलिटी
  2. प्रजनन क्षमता
  3. उर्वरता
  4. प्रजनन्ता
  5. प्रजनन्

भवानी गौतम (कुरा गर्ने) ०१:११, २४ अगस्त २०१२ (युटिसी(UTC))

"प्रजनन (फर्टिलिटी)" पृष्ठमा फर्कनुहोस्।