वार्तालाप:नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

सक्रिय छलफलहरू

यो लेख निरपेक्ष ढंगले लेखिएको छैन। यसमा प्रयोग गरिएका विषयहरूले यसको लेखक यस पार्टी सँग आबद्द भएको देखाउँछ। कृपया यसलाई निरपेक्ष ढंगले पुनर्लेखन गर्नुहोला। --Ganesh Paudel (वार्ता) ०४:५८, १० नोभेम्बर २०११ (युटिसी(UTC))

लेख यथावत राखी नयाँ लेख सृजना गर्नेसम्पादन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा नेकपा एमाले मिलेर नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हुँदा दुवै लेखहरु मिलाएर एउटा लेख बनाउन सकिन्छ। तर ऐतिहासिक विषयमा जानकारी चाहने पाठकलाई बुझाउनका लागि नयाँ बनेको पार्टीको छुट्टै लेख सृजना गर्ने र यी दुवै पार्टी सम्बन्धी लेखलाई पुनर्लेखन गरेर यथावत नै राख्ने मेरो सुझाव छ। यी दुवै पृष्ठमा नयाँ बनेको पार्टीको लिङ्क हाल्न सकिन्छ। सुझाव पाऊँ।--Ganesh Paudel (कुरा गर्ने) १०:२३, ८ जुन २०१८ (युटिसी(UTC))

Return to "नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" page.