वार्तालाप:नेपालमा महिलाको अवस्था

(वार्तालाप:नेपाली समाजमा महिलाहरूबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय समायोजनमा

समायोजन सम्पादन गर्नुहोस्

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


यो लेख महिला संग समायोजन गर्नु उचित होला ।  Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) १३:३६, ८ डिसेम्बर २०१६ (युटिसी(UTC))

मेरो विचारमा यी दुई पृष्ठ समायोजन नगरेकै उचित होला किनकी "नेपाली समाजमा महिलाहरू" पृष्ठले नेपाली महिलाहरूको स्वास्थ , शिक्षा ,सामाजिक तथा परिवारिक स्थिती, राजनैनिक स्थिति आदिलाई जनाउछ र पृष्ठ "महिला" ले सम्पुर्ण महिलाहरूको सारिरिक बनावट, व्यबहार, प्रजनन प्रक्रियामा भुमिका आदि लाई जनाउछ। सन्दिप अधिकारी (कुरा गर्ने) १४:५१, १६ डिसेम्बर २०१६ (युटिसी(UTC))


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"नेपालमा महिलाको अवस्था" पृष्ठमा फर्कनुहोस्।